• Punjibad
  • सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्याे


    साताको पहिलो दिन आइतबार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ निर्धारण गरिएको हो। दशैंअघि सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको थियो । योबीचमा दशैं विदा परेकाले सुनचाँदीको बजार मूल्य निर्धारण भएको थिए ।

    चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । आज चाँदी बढेर प्रतितोला १२ सय ५५ रुपैयाँ पुगेको छ। गत साता प्रतितोला ११ सय ७० रुपैयाँ रहेको थियो ।


    क्याटेगोरी : Breaking News, CommodityMarket

    प्रतिक्रिया दिनुहोस