ब्याजदरकाे विराेधमा सडकमा आन्दोलित व्यवसायी (फाेटाेफिचर)
भैरहवा, ४ कात्तिक
राष्ट्र बैंकको गलत नीतिले ब्याजदर बढेपछि आन्दोलित बनेका रुपन्देहीका उद्योगी व्यवसायी । रुपन्देहीका ५० बढी क्रियाशील व्यावसायिक संघसंस्था शुक्रबार नेपाल राष्ट्र बैंकविरुद्ध सडकमा आएका हुन् ।



क्याटेगोरी : Breaking News, Economy






















प्रतिक्रिया दिनुहोस