नेपाल राष्ट्र बैंकले माैद्रिक नीति सार्वजनिक गर्ने तयारी
नेपाल राष्ट्र बैंकले आज दिउँसाे माैद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेकाे छ । त्यसकाे लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज बिहान सवा ८ बजे संचालक समितिकाे बैठक डाकेका छन्। बैठकले चालु बर्षकाे माैद्रिक नीति पारित गर्ने बताएकाे छ।
देशकाे आवश्यकता अनुसार गभर्नरले चालु बर्ष कसिलाे नीति लिनु पर्ने जनाउ दिइसकेका छन्।
उनले ब्याज दर वृद्धि र केही नियामकीय प्रावधानमा कस्ने छन्।
क्याटेगोरी : Breaking News, Monitory Policy, Policy
प्रतिक्रिया दिनुहोस