• Punjibad
  • मौद्रिक नीति सार्वजनिक : एक बैंकबाट सेयर कर्जामा १२ करोडसम्म लिन पाइने


    काठमाडौं, ६ साउन

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । 

    शुक्रबार सार्वजनिक गरिएको सो नीतिअनुसार अब एउटै बैंकबाट सेयर कर्जा १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । 

    एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा लिनसक्ने व्यवस्था गरेको हो । 


    क्याटेगोरी : Breaking News, Monitory Policy

    प्रतिक्रिया दिनुहोस


    थप समाचार