नेप्से आज बन्द, सेयर कारोबार नहुने
काठमाडौं,२७ साउन
सेयर बजार शुक्रबार बन्द हुने भएको छ । सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएकाे हाे ।
अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ ।
क्याटेगोरी : Breaking News






















प्रतिक्रिया दिनुहोस