• Punjibad
  • साउनमा भित्रिए २ सय ११ बिद्युतीय सवारी


    काठमाडौं, ७ भदौं

    साउन महिनामा २ सय ११ वटा मात्रै बिद्युतीय सवारी भित्रिएका छन ।

    भन्सार विभागको तथ्यांक अनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरु नेपाल भित्रिएका हुन ।

    साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चिनवाट भित्रिएका छन ।

    गत आर्थिक बर्षमा १८ सय भन्दा बढी बिद्युतीय आयात भएको थियो। सरकारले बिद्युतीय सवारीको करमा छुट गरे पछि विद्युतीय सवारी खरिद गर्ने नेपालीको संख्या क्रमशः बढदै गएको छ ।
     


    क्याटेगोरी : Breaking News

    प्रतिक्रिया दिनुहोस


    थप समाचार