• Punjibad
  • ब्याजदरकाे विराेधमा सडकमा आन्दोलित व्यवसायी (फाेटाेफिचर)


    भैरहवा, ४ कात्तिक

    राष्ट्र बैंकको गलत नीतिले ब्याजदर बढेपछि आन्दोलित बनेका रुपन्देहीका उद्योगी व्यवसायी । रुपन्देहीका ५० बढी क्रियाशील व्यावसायिक संघसंस्था शुक्रबार नेपाल राष्ट्र बैंकविरुद्ध सडकमा आएका हुन् ।


    क्याटेगोरी : Breaking News, Economy

    प्रतिक्रिया दिनुहोस