• Punjibad
  • ११ महिनामा १६६ मेट्रिकटन चाँदी आयात


    काठमाडौं, २३ असार

     नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ । चालू आर्थिक वर्षको पहिलो  ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ । सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।


    क्याटेगोरी : CommodityMarket, Trade

    प्रतिक्रिया दिनुहोस