• Punjibad
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले बढ्यो


    काठमाडौं ३० असार

    प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले बढेको छ । यससँगै सूचक १९८७.३२ विन्दुमाआएको छ । ४ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    १२ कम्पनीको ८०० कित्ता सेयर कारोबार भएको छ । कुल ४८ वटा कारोबार भएको छ ।


    क्याटेगोरी : CommodityMarket

    प्रतिक्रिया दिनुहोस