• Punjibad
  • शुक्रवार सुनको मूल्य बढ्याे


    साताको छैठौं दिन आज शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ८ सयले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    तेजावी सुन प्रतितोलामा ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि शुक्रबार ३५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    बिहीबार पनि सुन ८ सय र चाँदी ३० रुपैयाँले बढेको थियो ।


    क्याटेगोरी : CommodityMarket

    प्रतिक्रिया दिनुहोस