बिहिवार सुनको मूल्य घट्याे
साताको पाचाैँ दिन आज बिहिबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार प्रतितोला ९७ हजार १ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहिवार ५ सयले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने बुधबार ५ रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
क्याटेगोरी : CommodityMarket






















प्रतिक्रिया दिनुहोस