• Punjibad
  • आइतबार सुनको मूल्य घट्याे


    आइतबार सुनको मूल्य घटेकाे छ । सुन प्रति तोलामा ३०० सय रुपैयाँले घटेर ९७ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज ३०० रुपैयाँले घटेकाे हो । यस्तै, तेजाबी सुनको

    मूल्यमा पनि आज ३०० रुपैयाँले नै घट्दै ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा तोलामा १० रुपैयाँले घट्दै एक हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


    क्याटेगोरी : CommodityMarket

    प्रतिक्रिया दिनुहोस