सुनकाे मूल्य घट्याे
काठमाडौं, ८ असार
साताको चाैथाे दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९६ हजार ८ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि मंगलबार स्थिर रहेर १ हजार २ सय ५५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
काे छ ।
क्याटेगोरी : CommodityMarket






















प्रतिक्रिया दिनुहोस