• Punjibad
  • एलोन मस्कको निजी जेटको उडानहरू ट्र्याक गर्ने ट्वीटर अकाउन्ट ‘ग्राउन्डेड’


    एजेन्सी
    न्युयोर्क, २९ मंसिर
    एलोन मस्कको निजी जेटको उडानहरू ट्र्याक गर्ने एक ट्विटर अकाउन्ट बन्द भएको छ । अर्बपति मस्कले अभिव्यक्ति स्वतन्त्रताको कुरा गरे पनि आफ्नो उडानको ट्र्याक गर्ने व्यक्तिको अकाउन्ट बुधबार बन्द भएको थियो । 

    ‘ठीक छ यो @ElonJet निलम्बन गरिएको देखिन्छ’, निर्माता ज्याक स्वीनीले आफ्नो व्यक्तिगत @JxckSweeney को स्वीनी अकाउन्टबाट ट्वीट गरे । 
    केही छोटो समयपछि अकाउन्ट सञ्चालनमा आएको थियो । ट्वीटहरू निषेध गर्न आफ्नो नीति अपडेट गरेको सन्देश पठाएपछि अकाउन्ट सञ्चालनमा आएको थियो ।


    क्याटेगोरी : World Market

    प्रतिक्रिया दिनुहोस