सुनको मूल्य घट्याे
बुधबार सुन-चाँदीको मूल्य घटेकाे छ।
अघिल्लो दिन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ९६ हजार रुपैयाँमा कारोबार भइरहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : Market






















प्रतिक्रिया दिनुहोस