प्रि-ओपन सेसनमा नेप्से घट्यो
प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक २.८२ अंकले ओरालो लागेको छ । यससँगै सूचक १८६४.४० विन्दुमा आएको छ ।२३ कम्पनीको कुल एक हजार १७ सय २६ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ६० हजार ८९६ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनी उकालो लागेको छ भने ७ कम्पनीको मूल्य घटेको छ । यता, १३ उपसूचकहरूमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीहरू ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।
क्याटेगोरी : Market, Share Market, News






















प्रतिक्रिया दिनुहोस