घट्यो सुनचाँदीको मूल्य
आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजार ४ सयमा कारोबार भएको छ ।त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
क्याटेगोरी : Market, CommodityMarket, News






















प्रतिक्रिया दिनुहोस