• Punjibad
  • घट्याे सुनचाँदीकाे मूल्य


    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ


    क्याटेगोरी : Market, CommodityMarket, News

    प्रतिक्रिया दिनुहोस