• Punjibad
  • आजको सुनचाँदीको मूल्य


    काठमाडौँ आज बजारमा सुनको मूल्य घटेको चाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजारमा ५ सयमा कारोबार भएको छ ।त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


    क्याटेगोरी : Market, CommodityMarket, News

    प्रतिक्रिया दिनुहोस