• Punjibad
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ओरालो


    प्रि-ओपन सेसनमा नेप्से सूचक १.५२ अंकले घटेको छ । यससँगै सूचक १९७०.७८ विन्दुमा आएको छ । १ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    १७ कम्पनीको ३५१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १८ वटा कारोबार भएको छ । 

    ७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


    क्याटेगोरी : Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस