• Punjibad
  • सुनचाँदीको भाउ स्थिर


    सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको भाउ स्थिर रहेको हो । 

    आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम छ । 

    यस्तै, आइतबार चाँदीको भाउ पनि तोलाको ११ सय ५० रुपैयाँ कायम रहेको महासंघले  जनाएको छ ।
     


    क्याटेगोरी : Market, News

    प्रतिक्रिया दिनुहोस