• Punjibad
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार


    प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले बढेको छ ।  यससँगै सूचक १९२६.४५ विन्दुमा आएको छ । ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको १७५ कित्ता सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल ५ वटा कारोबार भएको हो । ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।


    क्याटेगोरी : Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस