• Punjibad
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले वृद्धि


    प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९३६.३७ विन्दुमा आएको छ ।

    ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १४ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो ।

    कुल १८ वटा कारोबार भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 


    क्याटेगोरी : Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस