सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ, ५ असोज । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ५ सय घटेले घटेर प्रतितोला ९१ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
क्याटेगोरी : Market, News






















प्रतिक्रिया दिनुहोस