• Punjibad
  • प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार


     साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ । यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ । दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ । 


    क्याटेगोरी : Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस