प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले बढेको छ । यससँगै सूचक १८६१.५५ विन्दुमा आएको छ ।
साेमबार बिहान ११ बजेसम्म ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १० वटा कम्पनीको २५७ कित्ता सेयर खरिदबिक्री भएको छ । सातवटा कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ । एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।
क्याटेगोरी : Market, Share Market, News






















प्रतिक्रिया दिनुहोस