• Punjibad
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर


    नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिद मूल्य १३१ रुपैयाँ ४७ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ७ पैसा, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ८० पैसा र बिक्रीदर १२८ रुपैयाँ ३९ पैसा रहेको छ । 

    त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८१ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८१ रुपैयाँ ८४ पैसा रहेको छ । 

    जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८४ पैसा र बिक्रीमा ८ रुपैयाँ ८८ पैसा, चाइनिज युआन एनको खरिदमूल्य १८ रुपैयाँ २८ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ३७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर २४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५  १५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १० पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा रहेको छ । 


    क्याटेगोरी : Market, World Market, News

    प्रतिक्रिया दिनुहोस