आज नेप्से बन्द, सेयर कारोबार नहुने
काठमाडौं, १ कात्तिक
सेयर बजार आज बन्द हुने भएको छ ।
सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा अडिएको छ ।
क्याटेगोरी : Market, Share Market, News






















प्रतिक्रिया दिनुहोस