• Punjibad
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि


    प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले बढेको छ । यससँगै सूचक १९२४२० विन्दुमा आएको छ ।

    ९ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ । 


    क्याटेगोरी : Breaking News, Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस