नेपाल पुनर्बीमा कम्पनीले लाभांश दिने घोषणा
नेपाल पुनर्बीमा कम्पनीले लाभांश दिने घोषणा गरेको छ । कम्पनीले शेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनी सचिव विष्णुप्रसाद उपाध्यायका अनुसार सञ्चालन समितिको आज बिहान बसेको बैठकले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।
क्याटेगोरी : Market, Share Market






















प्रतिक्रिया दिनुहोस