• Punjibad
  • बुधबार सुनको मूल्य घट्याे


    बुधबार सुनको मूल्य तोलामै ६ सय रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य ९७ हजार १ सय रुपैयाँबाट घटेर ९६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबारका लागि तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँ तोकिको छ भने चाँदीको मूल्य तोलामा १ हजार २४५ रुपैयाँ छ । सोमबार तेजावी सुन र चाँदीको मूल्य क्रमशः तोलामा ९६ हजार ६ सय र १ हजार २४५ रुपैयाँ थियो ।


    क्याटेगोरी : Market, CommodityMarket

    प्रतिक्रिया दिनुहोस