सुनचाँदीको मूल्य घट्यो
साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ४ सयले घटेर ९७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।तेजावी सुन प्रतितोलामा ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ चाँदीको मूल्य पनि सोमबार १५ रुपैयाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
क्याटेगोरी : Market, CommodityMarket






















प्रतिक्रिया दिनुहोस