• Punjibad
  • डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढ्यो


    काठमाडौं । नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।

    बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ । अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पर्नेछ ।

    निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

    मूल्य समायोजनपछि पनि १५ दनमा करिब ३० करोड ५२ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।


    क्याटेगोरी : Breaking News, Market

    प्रतिक्रिया दिनुहोस