• Punjibad
  • अजोड इन्स्युरेन्सले नियुक्त गर्‍याे सेयर रजिस्ट्रार 


    काठमाडौं, २० असार

    अजोड इन्स्युरेन्सको सेयर रजिस्ट्रारको काम कुमारी क्यापिटलमार्फत हुने भएको छ ।

    अजोड इन्स्युरेन्सकोे १९ असारमा बसेको सञ्चालक समितिको बैठकले सेयर रजिस्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो । 

    यो सँगै अब अजोडको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्नेलगायतका सम्पूर्ण कार्यहरु अब कुमारी क्यापिटलले गर्नेछ ।


    क्याटेगोरी : Share Market

    प्रतिक्रिया दिनुहोस