• Punjibad
  • नेप्सेमा २१ लाख कित्ता बोनस सेयर सूचीकृत


    काठमाडौं, २२ असार
    नेपाल स्टक एक्सचेन्जमा नेप्से २१ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएका छन् ।

    मंगलबार फरवार्ड माइक्रोफाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

    सेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।


    क्याटेगोरी : Share Market

    प्रतिक्रिया दिनुहोस