• Punjibad
  • नेप्सेमा ५.९१ अंककाे गिरावट


    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले घटेको छ । आज नेप्से ५.९१ अंकले घटेर दुई हजार ५६ दशमलब ८८ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


    क्याटेगोरी : Share Market

    प्रतिक्रिया दिनुहोस