नेप्सेमा एकल अंकको गिरावट
५ भदौ, काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । आइतबार सुरुवाती समयमा वृद्धि भएपनि अन्तिम एक घण्टामा भने घटेर नेप्से रातो भएर बन्द भएको छ ।आइतबार बजार परिसूचक नेप्से ७.७२ अंक (०.३७ प्रतिशत) ले गिरावट हुँदा २०६०.५५ अंकमा बन्द भएको हो ।
क्याटेगोरी : Breaking News, News, Share Market






















प्रतिक्रिया दिनुहोस