शेयर बजारमा गिरावट
काठमाडौँ, ६ भदौ । नेप्सेमा आज सामान्य अंकको गिरावट भएको छ ।आज नेप्से ७.३८ अंकले बढेर दुई हजार ५३ दशमलब १६ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब ७२ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
क्याटेगोरी : Market, Share Market, News






















प्रतिक्रिया दिनुहोस