• Punjibad
  • शेयर बजारमा सामान्य वृद्धि


    आज नेप्से १.८१ अंकले बढेर दुई हजार ५४ दशमलब ९५ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका कम्पनीमध्ये ७१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । र रु जलविद्युत कम्पनी, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र मन्दाकीनी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको हो । 


    क्याटेगोरी : Breaking News, Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस