• Punjibad
  • सुनचाँदीकाे मूल्य बढ्याे


    काठमाडौँ, ९ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजार ३ सयमा कारोबारभएको छ ।त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


    क्याटेगोरी : Market, CommodityMarket, News

    प्रतिक्रिया दिनुहोस