• Punjibad
  • नेप्सेमा ३३ अंकको गिरावट


    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ ।आइतबार नेप्से परिसूचक ३३.३६ अंकले घटेर २ हजार बिन्दु भन्दा तल १९८९.२६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.०५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४३ अंकले घटेको छ ।आइतबार कारोबारमा आएका २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।


    क्याटेगोरी : Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस