• Punjibad
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घट्यो


    प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घटेको छ । यससँगै सूचक १९२१.०५ विन्दुमा आएको छ । १६ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    १९ कम्पनीको ३७ सय २९ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४१ वटा कारोबार भएको छ । २ कम्पनीकाे भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ । 


    क्याटेगोरी : Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस