• Punjibad
  • नेप्से आज बन्द, सेयर कारोबार नहुने


    काठमाडौं, १० असोज
    सेयर बजार सोमबार बन्द हुने भएको छ। आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

    सोही कारण नेप्से बन्द हुने भएको हो। अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।


    क्याटेगोरी : News, Share Market

    प्रतिक्रिया दिनुहोस