• Punjibad
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर 


    काठमाडौं, १४ कात्तिक

    नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राकाे विनिमयदर सार्वजनिक गरेकाे छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६६ रुपैयाँ छ । बिक्री दर  भने १३२.२६ रुपैयाँ रहेको छ ।

    त्यस्तै युरो एकको खरिद दर १३१.२० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.८० रुपैयाँ रहेको छ ।

     बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १५३.५९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.८१ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०१ रुपैयाँ रहेको छ ।


    क्याटेगोरी : Market, News

    प्रतिक्रिया दिनुहोस