कति छ आज सुनचाँदीको मूल्य ?
काठमाडौं । नेपाली बजारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुन आज ९४ हजार ३ सय रूपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ
क्याटेगोरी : Market, CommodityMarket, News






















प्रतिक्रिया दिनुहोस