• Punjibad
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि


    प्रि-ओपन सेसनमा नेप्से सूचक १.८८ अंकले बढेको छ । यससँगै सूचक १९१९.१० विन्दुमा आएको छ ।

    यो सेसनमा ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ९ कम्पनीको १०० कित्ता सेयर कारोबार भएको छ ।

    कुल ९ वटा कारोबार भएको हो । कुल ८ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । 


    क्याटेगोरी : Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस