• Punjibad
  • यस्तो छ आजको तरकारी र फलफूलकाे मूल्य


    काठमाडौं, १३ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको खुद्रा मूल्य सूचीअनुसार रातो आलुको औषत मूल्य ५० रुपैयाँ कायम रहेको छ ।

     सुकेको लसुन नेपालीको औषत मूल्य ११० रुपैयाँ प्रतिकिलो रहेको छ । यस्तै नेपाली ठूलो गोलभेडाको औषत मूल्य ४५, गोलभेँडा सानो (टनेल) ३५, गाँजर लोकल १०५, मटरकोशा ११६, हरियो प्याज ७६ रुपैयाँ ६७ पैसा, पालुंगो साग ११० रुपैया, ब्रोकाउली ११० र अनार १९० रुपैयाँ प्रतिकिलो रहेको छ ।  


    क्याटेगोरी : Market, CommodityMarket, News

    प्रतिक्रिया दिनुहोस