सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ, १९ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ४ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन ९९ हजारमा ४ सयमा कारोबार भएको छ ।त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
क्याटेगोरी : Market, News






















प्रतिक्रिया दिनुहोस