• Punjibad
  • सुनचाँदीको मूल्य स्थिर


    काठमाडौं, ४ पुस ।  सुन र चाँदीको मूल्य सोमबार स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा साेमबार सुनचाँदीकाे काराेबार भइरहेकाे छ । 

    साेमबार पनि छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय,  तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ ।आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो । 


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस