• Punjibad
  • सेयर बजार दोहोरो अंकले घट्यो


    काठमाडौं,१४ असार 

    साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१ को विन्दुमा पुगेको छ ।

    नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता सेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।


    क्याटेगोरी : Economy, News, Share Market

    प्रतिक्रिया दिनुहोस